सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, चैत्र २, २०७६



  • मेष
    अनावश्यक खर्च हुनेछ । मित्रता टुट्नेछ ।

    वृष
    घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ ।

    मिथुन
    जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ ।

    कर्कट
    धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ ।

    सिँह
    विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ ।

    कन्या
    यात्रा हुने्छ, प्रेममा खुसि बढ्नेछ ।

    तुला
    आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ ।

    वृश्चिक
    कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ ।

    धनु
    वादविवादमा परिनेछ, आफन्तबाट असहयोग हुनेछ ।

    मकर
    साथीभाइबाट काम बन्नेछ, यात्राको सुख मिल्नेछ ।

    कुम्भ
    प्रेमीप्रेमिका बीच माया बढ्नेछ । यात्राको सुख मिल्नेछ ।

    मीन
    स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij