सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सम्पत्तिको विवादमा दाजुभाइबीच गोली हानाहान, दुवैको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र ३, २०७६



  • नयाँ दिल्ली। भारतको राजधानी दिल्लीको सिभिल लाइन इलाकामा दुई दाजुभाइले आपसी झगडाका कारण एक अर्कालाई गोली हाने । रिपोर्टका अनुसार रातको करिब १२ बजे २७ वर्षका तनुज नागर र उनका दाजु ३४ वर्षका राहुल नागरको झगडा भएको थियो ।

    यही क्रममा तनुजले दाजु राहुललाई आफ्नो पेस्तोलले गोली हानिदिए । राहुलले पनि तनुजलाई गोली हानिदिए । दुवैलाई तत्काल अस्पताल पुर्याइएकोमा डाक्टरले दुवैलाई मृत घोषित गरिदिएको आज तकको समाचारमा उल्लेख छ । राहुल अदालतमा चपरासीको जागिर गर्थे । पुलिसले घटनाको जाँच गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij