प्रकाशित मिति : बुधबार, चैत्र ५, २०७६
मेष
जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृष
भाग्यले साथ दिनेछ, यात्रा सफल हुनेछ ।
मिथुन
अपमानको भय हुनेछ, यात्रामा खर्च बढ्नेछ ।
कर्कट
जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
सिंह
घुमफिरमा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।
कन्या
पढाइमा झन्झट आउनेछ, बिसन्चोले खर्च हुनेछ ।
तुला
आफन्त साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक
स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ ।
धनु
सन्तानले खुशी दिनेछन्, कला शिक्षामा प्रगति हुनेछ ।
मकर
पारिवारिक खुशियाली बढ्नेछ, काम अधुरो बन्नेछ ।
कुम्भ
सामाजिक भ्याइनभ्याइ हुनेछ, सहयोगमा खर्च गर्नुपर्नेछ ।
मीन
धनको सुखले प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij