सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, चैत्र १६, २०७६



  • मेष
    घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ ।

    वृष
    दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ ।

    मिथुन
    स्थान परिवर्तन हुनेछ, पारिवारिक जिम्मेवारी थपिनेछ ।

    कर्कट
    वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको जगेर्ना हुनेछ ।

    सिंह
    अलमलले काम अधुरो हुनेछ, आलोचनाको भय देखिन्छ ।

    कन्या
    दौड धुप बढी हुनेछ, काममा आम्दामी बढ्नेछ ।

    तुला
    धनको कारोवार बढ्नेछ, राजनीतिमा पहुच मिल्नेछ ।

    वृश्चिक
    कामको प्रशंसा आउनेछ, व्यवसायिक फाइदा हुनेछ ।

    धनु
    यात्रा हुन सक्नेछ, झन्झट व्यहोर्नु पर्नेछ ।

    मकर
    प्रेममा खुसि मिल्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

    कुम्भ
    परिवारमा खुसि मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

    मीन
    झमेला सुल्झिनेछ, सन्तानको सहयोग मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij