प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६
मेष
अध्ययनमा प्रगति मिल्नेछ, काममा आलोचना पाइनेछ ।
वृष
परिवारको सुख मिल्नेछ, जिम्मेवारी थपिनेछ ।
मिथुन
उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
कर्कट
धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।
सिंह
नयां कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ ।
कन्या
अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ ।
तुला
नयाँ कामको योजना हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
वृश्चिक
परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।
धनु
सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ ।
मकर
चिन्ताले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ
परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
मीन
रोगले छोड्नेछ, भाइभाइमा मित्रता हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij