सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रुपन्देहीको मायादेवीको क्वारेन्टाइनमा ३७ जना

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • बिनिता शर्मा, बरेवा रुपन्देही । मायादेवि गाउँ पालिका रुपन्देहीले विदेशबाट आई मायादेवि गाउपालिका(८ स्थित शैक्षिक तालिम केन्द्र बसजिलवा)को क्वारेन्टाइनमा बसेका १३ जनालाइ हालै विदाई गरेको छ ।मायादेवि गाउपालिका वडा नम्बर ४,५ र ६ का १३ जनालाई गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले घर घरमा पुर्याएको बताउनुभयो ।

    १५ दिन क्वारेन्टाइनमा बसेपछि थप एक हप्ता घर मै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विदा गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाले जानकारी दिनुभयो। अहिलेसम्म क्वारेन्टाइनमा ३७ जना पुगेको उहाँले बताउनुँभयो।

    यो क्वारेन्टाइन भएको स्थानमा सिद्दार्थ नगर नगरपालिका मायादेवी गाउँपालिकाको एउटै ठाउँमा बनाईएको उहाँले बताउँनुभयो, सिद्दार्थनगरका ३१ र मायादेवीका ६ जना गरि जम्मा ३७ पुगेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij