सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भरोसा कोष समिति घोराही दाङ्द्वारा बिपन्न बर्गका ५० घर परिवारलाई राहत बितरण

  • प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७



  • भरोसा कोष समिति घोराही दाङ्ले हालै घोराही उपमहानगरपालिका १५ मा रहेका अमृत टोल,जानकि टोल र ईन्द्रेणी टोलमा बस्ने बिपन्न बर्गका ५० घर परिवारलाई राहत बितरण गरिएको छ ।

    नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भुप बहादुर डाँगीको बिशेष उपस्थितिमा भएको राहत बितरण कार्यक्रममा घोराही उपमहानगरपालिका १५ का वडाध्यक्ष रमेश पाण्डेलाई कोषका संयोजक निर्मला न्यौपाने ले हस्तान्तरण गरि उहाँको हातबाट राहत बितरण गरिएको थियोे। कार्यक्रममा जानकी टोल बिकास संस्थाका अध्यक्ष रंजित ओली शिक्षक संघका नेता रमेशकुमार पाण्डे,समाजसेवी केशव गीरी र शंकर के सी लगायतको उपस्थिति रहेकोे थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij