सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मोटरसाइकलमा एक्कासि आगलागी, भागेर बाँचे वडासचिव

  • प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०७७



  • दाङमा वडासचिव सवार मोटरसाइकलमा एक्कासि आगलागी भएको छ। दंगीशरण गाउँपालिका ५ का वडाध्यक्ष दीपक गौतमको मोटरसाइकल वडासचिव प्रेमप्रकाश चौधरी सवार थिए। रा१ब ७२५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडासचिव चौधरीले तुलसीपुरको भ्याली पेट्रोल पम्म दोघरेबाट पेट्रोल हालेर वडा कार्यालय फर्कँदै थिए। वडासचिव चौधरीका अनुसार पेट्रोल हालेर पम्पदेखि केही पर गएपछि आगलागी भएको हो।

    इन्जिन धेरै तातेर आगलागी भएपछि सवार वडासचिव मोटरसाइक छाडेर भागेका थिए। मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ। पेट्रोल पम्प नजिकै आगलागी भएकाले समयमै दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij