प्रकाशित मिति : बिहिबार, जेष्ठ २९, २०७७
मेष
नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
वृष
सामाजिक प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ ।
मिथुन
धर्ममा मन जानेछ, अधुरा काम सुचारु हुनेछन् ।
कर्कट
घरायसी समस्याले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह
परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
कन्या
बाधा अड्चनले छोड्नेछ, परिवारमा मित्रता हुनेछ ।
तुला
सन्तानले साथ दिनेछन्, काममा फाइदा पाइनेछ ।
वृश्चिक
अनावस्यक खर्च हुनेछ, आफन्त नै विरो्धी हुनेछन् ।
धनु
उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
मकर
काममा प्रशंसा हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।
कुम्भ
पारिवारिक खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ ।
मीन
यात्रामा बढी खर्च हुनेछ, आलोचनाको भय हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij