सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज असार महिनाको १ गते , तपाईको राशिफल

  • प्रकाशित मिति : सोमवार, असार १, २०७७



  • मेष
    खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।

    वृष
    व्यवसायमा तनाव बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

    मिथुन
    उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।

    कर्कट
    आफन्तमा विवाद आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।

    सिंह
    स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।

    कन्या
    नयाँ कामको योजना हुनेछ । प्रेममा प्रगति देखिन्छ ।

    तुला
    स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।

    वृश्चिक
    यात्रा सास्ती मिल्नेछ । व्यापारमा मन्दी हुनेछ ।

    धनु
    घरायसी काममा फाइदा हुनेछ, पारीवारिक सहयोग मिल्नेछ ।

    मकर
    नयाँ व्यवसायको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

    कुम्भ
    भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।

    मीन
    स्वास्थ्यमा समस्या हुनेछ । योजनामा रोकावट हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij