प्रकाशित मिति : सोमवार, असार २२, २०७७
मेष
सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ ।
वृष
खुशीको खबर मिल्नेछ । पुरानो काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
मिथुन
स्वास्थ्यमा समस्या आउनेछ । नयाँ काममा बाधा पर्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।
कर्कट
प्रेममा खुशियाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । स्थान परिवर्तन हुनेछ ।
सिंह
स्वास्थ्यमा सुधार हुनेछ । बढी खर्च हुनेछ । वादविवाद पर्नेछ ।
कन्या
प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुनेछ ।
तुला
घरायसी तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । मनमा शंकाले दुख दिनेछ ।
वृश्चिक
स्त्रीबाट लाभ मिल्नेछ, बन्धुको सहयोग पाइनेछ । जोशजागरले काममा प्रगति हुनेछ ।
धनु
धन जम्मा हुनेछ, बोलीले साथ दिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
मकर
साथीभाइ भेटघाट हुनेछ । पारीवारिक काम बन्नेछ । रमाइलोमा खर्च हुनेछ ।
कुम्भ
सरसामान हराउन सक्नेछ । अशान्ति बढ्नेछ । यात्रामा बाधा हुनेछ ।
मीन
वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दानी हुनेछ । धनको सहयोग पाइनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij