प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७
मेष
लगानीमा फाइदा हुनेछ । व्यवसायमा योजना बन्नेछ । यात्राको योग पर्नेछ ।
वृष
पारिवारिक कलह हुनेछ, काममा बाधा पर्नेछ । स्वास्थ्यमा सुधार हुुनेछ ।
मिथुन
पढाइमा ध्यान जानेछ सन्तानको सहयोग हुनेछ । अरुको भनाइ आउनेछ ।
कर्कट
वोलीले काम विग्रिनेछ , धनको कारोवार वढ्नेछ । घरायसी विवाद आउनेछ ।
सिंह
मनोरन्जनमा खर्च हुनेछ । काममा प्रशंसा मिल्नेछ । हिडडुलमा खर्च हुनेछ ।
कन्या
अरुको काममा दिन बित्नेछ । अनावश्यक खर्च हुनेछ । खानपिनको मस्ती मिल्नेछ ।
तुला
आम्दानी सामान्ये हुनेछ । व्यवसायमा नाफा मिल्नेछ । आफन्तले सहयोग गर्नेछन् ।
वृश्चिक
स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ । जागिरमा सहायता मिल्नेछ ।
धनु
दधनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैदेशिक काम अगाडि बढ्नेछ ।
मकर
स्वास्थ्यमा सुधार देखिनेछ, । नजिकबाट सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ ।
कुम्भ
पारीवारिक भेटघाट हुनेछ । वैवाहिक काम अगाडि बढ्नेछ । प्रेममा साथ मिल्नेछ ।
मीन
काममा सास्ती पाइनेछ । पुरानो कारोवार ढिलो मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij