सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, असार २८, २०७७



  • मेष
    यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

    वृष
    पुरानो लकाममा लाभ पाइनेछ । व्यापार मा प्रगति हुनेछ । कृषिकर्मवाट फाइदा हुनेछ ।

    मिथुन
    साथीभाइमा चर्चा मिल्नेछ, रोजगारी पदमा उन्नति हुनेछ । राजनीतिमा साथ मिल्नेछ ।

    कर्कट
    धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

    सिंह
    काम बीचमा रोकिनेछ । विरोधीले मौका पाउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।

    कन्या
    रमाइलोमा दिन बित्नेछ, पारीवारिक मेलमिलाप हुनेछ । यात्रामा खर्च वढी हुनेछ ।

    तुला
    स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ, राम्रो काममा खर्च हुनेछ ।

    वृश्चिक
    विद्यामा प्रगति हुनेछ , सन्तति सुख बढ्नेछ । धनको आगमन हुनेछ ।

    धनु
    अशान्तिले पिर्नेछ, विसन्चो बढ्नेछ । परिवारमा विवाद आउनेछ ।

    मकर
    दाजुभाइको सहयोेग मिल्नेछ । पराक्रम बढ्नेछ, जिम्मेवारी सामना गर्नु पर्नेछ ।

    कुम्भ
    वोलीबचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ । पुरानो कारोबारको धन लाभ हुनेछ ।

    मीन
    स्वास्थ्यमा प्रगति हुनेछ । मित्रसँग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij