सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिस्थापितलाई गर्यो सरावल गाउँ पालिकाले राहत बितरण

  • प्रकाशित मिति : आइतवार, साउन १८, २०७७



  • बिनिता शर्मा,सरावल नवलपरासी। नवलपरासी जिल्लाको सरावल गाउँपालिकाले बाढी पीडित बिस्थापित परिवारलाई राहत बितरण गरेको छ। केहि दिन देखिको अबिरल बर्षाका कारण वडा नम्बर ६ र ७ खडौना,मधवलिया,नौडीहवा र भुजहवा गाउँका बासीन्दाहरु डुबानमा परेर घर भत्किएर बिस्थापित भएका २० घरपरिवारलाई राहत बितरण गरेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

    No description available.No description available.

    राहत सामग्रीमा प्रति घर परिवारलाई ३० किलो चामल, २ किलो दाल , १ लिटर तेल, १ किलो नून , १ थान त्रिपाल , १ थान ब्लाङ्केट र १ थान झुल बितरण गरेको अध्यक्ष चौधरीले बताउँनुभयो।

    No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij