सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै ६ गते, हेर्नुहाेस् आजकाे राशिफल

  • प्रकाशित मिति : शनिबार, भदौ ६, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ रहेकाे छ। मनोरन्जनमा खर्च हुनेछ । मित्रबाट सहयोग आउनेछ । खेलकुदमा जित हुनेछ । जिम्मेवारीको काममा परेसानी हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीको स्तर बढ्नेछ । धनको जोहो हुनेछ । मनमा हर्षकाे वर्षा हुने छ। व्यापार व्यवसायमा फाइदा हुने छ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) घर वाहिर व्यस्त भइनेछ । मित्रसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ। पढाइलेखाइमा मन जाने छैन।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्थान परिवर्तन हुनेछ । यात्रामा समस्या हुनेछ । भातृप्रेम बढ्नेछ । राजनीतिक मोह जाग्नेछ । नयाँ ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिनेछ। दाजुभाइको साथ मिल्नेछ । धनको कारोबार बढ्नेछ । खानपिनमा रमाइलो मिल्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको जोहो बढ्नेछ । आफन्त भेटघाट हुनेछ । नयाँ काम अधुरो रहनेछ । व्यक्तिगत काममा अलमल हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) हतारमा काम बिग्रिनेछ । मित्रको सहयोगले काम बन्नेछ । पैसाको अभाव खड्किनेछ । यात्रा झन्झटिलो हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैसाको अभाव रहनेछ ।व्यवसायमा सफलता मिल्नेछ । कृषि जलको काममा फाइदा हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ रोजगारीको सम्भावना देखिन्छ । आफन्तले साथ दिनेछन् ।पद प्रतिष्ठाको चर्चा चल्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठुलाबडाको साथ मिल्नेछ । सामूहिक काममा समय वित्नेछ । पुरानो कामबाट फाइदा आउनेछ । धर्मकर्ममा जागर चल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अरुको काम गर्नुपर्नेछ ।चिसोको समस्या आउनेछ । काममा अपजस मिल्नेछ , व्यवसायमा वाधा हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पारीवारिक खुशी मिल्नेछ । प्रेममा मानसिक चिन्ता मिल्नेछ । नयाँ किनमेलमा खर्च हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij