सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

निःशुल्क कोरोना बिमा

  • प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७



  • काभे, भदौ १६ । काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्रका अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको निःशुल्क कोरोना बिमा गर्ने भएको छ ।

    नगर कार्यपालिकाको बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।

    यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि निःशुल्क कोरोना बिमा गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।

    हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij