सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै १७ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा फाईदा हुनेछ । आफन्तको साथ पाईनेछ । धनको लाभ हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जिम्मेवारीमा स्वअध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यक्तिगत अलमल हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक वादविवाद पर्न सक्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माहोलमा खुसियाली बढ्नेछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । किनमेलमा खर्च बढ्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोराछोरीबाट सहयोग मिल्नेत । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा चिन्ता थपिनेछ । अनावश्यक खर्चे हुनेछ । आफन्त दयालु बन्नेछन् ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाइ भतिजाको साथ मिल्नेछ । रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धन र भोजनको सुख मिल्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भविष्यको चिन्ता थपिनेछ । अनावश्यक काममा दिन बित्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ । मानसिक अशान्ति बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij