सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै २१ गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) । सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्ममा मन जानेछ । ठूलावडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ । प्रेममा खुसियाली बढ्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बुद्धिले सही निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले साथ दिनेछन् ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेबारी थपिनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij