सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जाँगर हराउनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्चले तनाव हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । यात्रामा सास्ती पाइनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापारमा फाइदा हुनेछ । धनको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोजगारीमा अवसर पाइनेछ । सरकारी काम बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ । ठूला बडाबाट आश्वासन पाइनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रिय मित्रकोे साथ मिल्नेछ । यात्राको तय हुनेछ । भोजनको सुख मिल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिष्पर्धामा जीत मिल्नेछ । आफन्तमा वादविवाद हुनेछ । विपक्षी हार खानेछन् ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij