सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेममा खुसी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)कृषि खाद्यान्नबाट आम्दानी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij