सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज असाेज १७ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, अशोज १७, २०७७



  • आज वि.सं.२०७७ साल असोज १७ गते, शनिबार । सन् २०२० अक्टोबर ३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । द्वितीया तिथि । चन्द्रमा मीनराशि । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ र सूर्यास्त बेलुकी ५ः४५ मिनेटमा

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथीभाइबाट पुरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशि काममा सुख मिल्नेछ । सानो यात्रा हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बढी विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथिभाइको सहयोग मिल्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी साथ मिल्नेट । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij