सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जाजरकोटमा जिप दुर्घटनाः वडाअध्यक्षसहित ५ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज २१, २०७७



  • काठमडाौं।। जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। छ। जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप सो गाउँपालिकाको वडा १ औलखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमरबहादुर शाहीको मृत्यु भएको हो।

    सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य दुईजना हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij