सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज असाेज २४ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, अशोज २४, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक भोजनमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेशको काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । पढाइमा प्रगति हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्ग संग विवाद हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij