सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज कात्तिक २ गते आइतबार, नवरात्रकाे दाेस्राे दिन कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : आइतवार, कार्तिक २, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनकार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) महिलावर्गसँग दुष्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथले पुरानो काम टुगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुखसयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आईपर्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको सन्चय बढ्नेछ । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)जिम्मेवारीमा अपगाल आउनेछ । आम्दानीमा अचानक घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij