सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै पर्सामा आजपनि प्रदर्शन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०७७



  • पर्सा । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ ।

    नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले सरकार र प्रहरीबिरुद्ध चर्को नारावाजी गर्दै प्रर्दशन गरेका हुन् ।

    घटनाको तीनदिन वितिसक्दा पनि सचिव मुकेश चौरसियाको आफन्तले शव उठाएका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लना व्यक्तिहरुको जाहेरी दर्ता नगरेको कारण विरोध झन चर्कदै गएको छ ।

    घटनामा संलग्न व्यक्तिहरुलाई सरकारले संरक्षण गर्न खोजेको भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

    पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले हिजै मुदा दर्ता गर्ने सहमति भइसके पनि प्रहरी उपरीक्षक गंगा पन्थले मुद्धा दर्ता नगर्नु आश्यर्चयजनक भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij