सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेन

  • प्रकाशित मिति : आइतवार, कार्तिक १६, २०७७



  • सर्लाही, कात्तिक १६ । कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगरका दलित अगुवा महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेको छैन ।

    अभियुक्तलाई पक्राउको माग तथा क्षतिपूर्तिको माग गर्दै परिवार उनको दाह संस्कार नगरेको हो ।

    प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

    यता, रामको परिवारले थप ९ जनालाई कारवाहीको माग गरेको छ ।

    गत २१ गते कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा व्रीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा मृत्यु भएका थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij