सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विहीबार गरेका धार्मिक कार्यले तत्काल शुभफल प्राप्त हुने, यस्तो छ पूजा विधि

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७



  • काठमाडौं । नौं ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले पनि महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । त्यसैले यी कार्यहरु गर्दा शुभफल प्राप्त हुन्छ ।

    – भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।

    – केरा दान गर्नुहोस् ।

    – सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

    – केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

    – केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

    – पहेँलो वस्तु दान गर्नुहोस् ।

    -बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउनुपर्छ । त्यसपश्चात पहेंलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउनुपर्छ।

    -प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गर्नुपर्छ । जसका कारण भगवान विष्णु प्रसन्न भएर आशीर्वाद प्राप्त हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij