सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बाख्राको मासु बिक्रि गर्ने मासु पसलेलाई कारवाही

  • प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०७७



  • नेपालगन्ज । नेपालगन्जको थ्री स्टार मासु पसललाई रु ५० हजार जरीवानासहित कारवाही गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले आज बजार अनुगमनका क्रममा सो मासु पसलले बाख्राको मासु बिक्रि गरिरहेको भेटाएको थियो ।

    सो मासु पसल बिना अनुमती सञ्चालन गरिएकाले बन्दसमेत गराइएको छ । पसलबाट खान अयोग्य ४४ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चार वटा बाख्र समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी बजार अनुगमनका क्रममा फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij