सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज मंसिर ६ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक सहयोग मिल्नेछ । साथिभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) महिलावर्गसँग दुष्मनी बढ्नेछ । छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिकाममा फाइदा हुनेछ । पुरानो आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij