सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गाेरखा जिल्लाकाे शहीद लखन गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गर्ने

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ९, २०७७



  • गाेरखा ।     गाेरखा  जिल्लामा रहेकाे शहिद लखन गाउँपालिकाले अतिअशक्त नागरिकहरुका लागि घरमै पुगेर अपाङ्गता परिचयपत्र दिने भएकाे छ । मङ्सिर ७ गतेबाट सुरु हुने अभियानमा पहिलाे दिन आइतबार मनकामना दाेश्राे दिन साेमबार बक्राङ, ४, तेश्राे दिन मँगलबार वडा नम्बर ५,६ बुधबार वडा नम्बर ७,८ र विहिबार ९ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागेकाे हाे ।

    परिचयपत्रका लागि ४ प्रति अटाेसाइजकाे फाेटाे, नागरिकताकाे फाेटाेकपी , नागरिकता नभएकाे अवस्थामा जन्म दर्ताकाे फाेटाेकपी ल्याउनुपर्दछ ।

    अशक्त नागरिकहरु परिचयपत्र निर्माणका लागि सम्बन्धित स्थानमा पुग्न सहज नहुने र स्थानीय सरकारले नागरिकका लागि गर्नुपर्ने याे एउटा महत्वपूर्ण काम भएकाेले अति अशक्त नागरिकहरुका लागि सहिदलखन गाउँपालिकाले घर घर पुगेर परिचयपत्र प्रदान गर्न लागेकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । नेपाल सररकारले अपाङ्गताकाे प्रकार शारिरिक अवस्था हेरेर निर्धारण गरेकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij