सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज मंसिर २० गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, मंसिर २०, २०७७



  • आज वि.सं.२०७७ साल मंसिर २० गते, शनिबार । सन् २०२० डिसेम्बर ५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । पंचमी तिथि । चन्द्रमा कर्कट राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मिनेटमा र सूर्यास्त बेलुकी ५ः६ मिनेटमा

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चिसोले स्वास्थ्य समस्या आउनेछ । घरायसी विवाद हुनेछ । काममा चिन्ता थपिनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाइ भतिजाको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपिनमा रमाइलो हुनेछ । बाेली र धनले साथ दिनेछ । वैदेशिक कामबाट सम्पत्ति बढ्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हतारमा काम बिग्रिनेछ । अनावस्यक हिड्डुल बढी हुनेछ । नयाँ काममा योजना बन्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अनावस्यक विवाद हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथी संगतमा खर्च हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामुहिक काममा खुशी बढ्नेछ । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा फाइदा अरुलाई जानेछ । अपमान हुन सक्नेछ । स्वास्थ्यमा बाधा आउनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक जमघट हुनेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । यात्रा सफल हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुरानो विवाद समाधान हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो ऋण भार कम हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षामा प्रगति हुनेछ । सन्तानबाट सर सहयोग मिल्नेछ । काममा फाइदा मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij