सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सगरमाथाको उचाइ नाप्न कति खर्च लाग्यो ?

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौं। सगरमाथाको उचाइ मापनको लागि नेपाल सरकारले १३ करोड रुपैयाँ खर्च गरेको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले डिसीनेपालसँग कुरा गर्दै यसको जानकारी दिएका हुन्।

    पछिल्लो मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर भएको छ। सगरमाथाको उचाइ मापनको लागि नेपालको तर्फबाट ८० जनाले २ वर्षसम्म निरन्तर काम गरेका थिए।

    विभागका उप–महानिर्देशक सुशील डंगोलको नेतृत्वमा टोलीले २०७६ जेठ ८ मा सगरमाथाको शिखरमा ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टम (जीएनएसएस) स्थापना गरेको थियो ।

    डंगोलले समाचार एजेन्सी पीटिआइसँगको कुराकानीमा प्राविधिक टिमले कूल २९८ प्वाइन्टमा जीएनएसएस सर्वे गरेको थियो । नेपालले आफैं सगरमाथाको उचाइ मापन गरेको यो पहिलो पटक हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij