सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मुख्यमन्त्री राईको मन ढुंगाको बनेपछि दुर्घटनाका घाइते सडकमै तड्पिए

  • प्रकाशित मिति : मङ्लबार, पुस ७, २०७७



  • काठमाडौं। सोमबार मोरङको बेलबारी ४ मा एक सडक दुर्घटना भयो। स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भए।

    पूर्व पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा परी घाइतेहरु सडकमा तड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उद्धार भए। यसैक्रममा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो। तर, सो लस्करले पनि घाइतेलाई सडकमै छोडेर हिँड्यो। लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दुर्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सुरक्षाकर्मीलाई उनले उद्धार गर्न भनेनन्।

    मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गएको केही समयपछि प्रहरी त्यहाँ पुगेर घाइतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइसकेको थियो। घाइते मध्ये खत्रीको निधन भइसकेको छ। अर्को घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij