सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस २२, २०७७



  • काठमाडौं। नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। नेपाली सेनाको गाडीले सप्तरीमा मोटलसाइलकले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारुको मृत्यु भएको सप्तरीका एसपी राजेन्दं धमलाले जानकारी दिए।

    बिराटनगरबाट भैरवादल गण, ललितपुरका लागि ३२ जना सैनिक लिएर हिँडेको बा १ ग १९८१ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको एसपी धमलालले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार चौधरीको उपचारका क्रममा गजेन्द्र नारायणसिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो।

    हाल ठक्कर दिने गाडीका चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij