सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बझाङमा चन्दको जिल्लामा सार्वजनिक बिदा

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • बझाङ । सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज सहिद दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

    सहिद दशरथचन्दको जन्मघरमा बिशेष कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाइने भएकाले नगरक्षेत्रभित्रमा बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।

    बिदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । शहिद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका –५ बस्कोटमा विशेष कार्यक्रम गरीने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij