सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

  • प्रकाशित मिति : आइतवार, माघ १८, २०७७



  • काठमाडौं । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ नासो गाउँपालिका–८ ताचैमा रहेको जङ्गलमा डढेलो लागेको छ ।

    ३ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीब्र गतिमा हावा चलेकोले खोला पारीको जंगलमा समेत डढेलो सल्किएको छ ।

    राति डढेलो गाउँमा फैलने डरले स्थानीयहरु बाहिरै रात बिताउन बाध्य भएको बताउछन् । डढेलो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा दन्किएको छ । डढेलो नियन्त्रण गर्न कठिनाई भएको स्थानीयले बताएका छन् ।

    यसअघिको भन्दा अहिलेको डढेलो अझ भीषण रहेको छ । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको ताचैमा ६३ घरधुरी रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij