सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काठमाडौंमा साँझपख पानी पर्ने सम्भावना

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • काठमाडौं । आज देशको पश्चिम पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले गण्डकी, प्रदेश ५ र सुदूपश्चिम प्रदेशका पहाडी भेगमा मौसम बदली रहेता पनि बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौंमा पनि आज सामान्य बदलीको सम्भावना रहेको र साँझपख वर्षा पनि हुन सक्ने महाशाखाले बताएको छ ।

    काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij