सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धनको विषयमा कलह हुनेछ । स्त्री वर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथमिल्नेछ । साथीभाइमा रमाइलो हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ ।आफन्तको सुख मिल्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरसामान हराउन सक्नेछ । आफन्तसँग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ ।लक्ष्य अनुसार काम हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठुलाबडाले साथ दिनेछन् ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ ।अधुरा काम सुरु हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij