प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७
प्युठान । प्युठानमा आगलागी हुँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ३ रजवारा दाङबाङमा भन्ने गाउँमा घरमा आगालागी हुँदा एकै घरका २ जना बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij