आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८



  • सिन्धुली । मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् । तिन जना सवार प्रदेश–२ ००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij