आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज बैशाख १४ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७८



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परदेशवाट धनको सहयोग मिल्नेछ । परिवारले खुसि दिनेछन् । प्रेममा कुरा अगाडि बढ्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवादमाजितहुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषिधनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मानसिक चिन्ताले बाधा पार्ने छ । यात्राको सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । साथीभाइमा रमाइलो हुनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) खानपिनमा बढी ध्यान जानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मनोरन्जनमा समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरसापटको धनमिल्नेछ । कृषि कामको थालनी हुनेछ । आर्थिक कारोबार बढ्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धनको कारोवार बढ्नेछ । सरसापटीमा धन जानेछ । आफन्तले सहयोग गर्नेछन् ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी काजमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुने्छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij