प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७८
भोजपुरको षडानन्द न.पा.-१, मझुवावेसीस्थित ईर्खुवा खोलानजिक बाटोबाट चिप्लेर ढुङ्गाको चेपमा अड्किएका साल्पासिलिछो गा.पा.-१ का स्थानीयलाई श्री फष्टराईफल गण अन्तर्गत सुरक्षा वेस ईर्खुवाबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरि थप उपचारको लागि जिल्ला अस्पताल संखुवासभा पठाएको छ। तस्बिरः नेपाल आर्मी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij