प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८
बिनिता शर्मा,प्युठान । प्युठान जिल्लाको नौ बहिनी गाउँपालिका वडा नम्बर १ स्याउलीबाङ चौतारामा गएराति एकै घरका ३ जनाको निधन भएको छ।
निधन हुनेमा ३९ बर्षिय बोम बहादुर मल्ल,उनकी श्रीमती र छोरा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij