आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आफ्नै आमा पाल्नलाई दाजुभाइको मुद्धा, फैसला सुनाउन न्यायाधीशनै धुरु’धुरु रोए…

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४, २०७८



  • अदालतमा एउटा मुद्दा आयो , जुन मु’द्दाले सबैको दिमाग हल्लाइ दियो। अदा’लतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो ।

    एक ७० बर्षको बृद्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदाल’तमा मुद्दा दिएका थिए ।मु’द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन ।

    तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

    यो मुद्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई ।

    तर दुबै भाइ’लाई यो भनाइले केही असर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रो’सँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमा’को जिम्मा लगाउँनुहोस् ।

    कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रया’स गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमा’लाई उपस्थित हुनको लागि भने ।

    र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोरा’ले दाजु’को घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

    आमाले दुस्ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैस’ला सुनाएर अर्को छोराको मन दुखा’उन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।

    आखिर न्याया’धीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावना’मा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहा’र सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

    अदाल’तको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्ग’लाई मबाट खोसियो। अदा’लतमा भएका न्यायाधीश(सहित सबैजना रुन लागे ।भन्नुको तात्प’र्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झग’डा होस् त यस स्तर को होस् । ूआमा मेरो होू ।

    आमा मैले पाल्न पाउ’नुपर्छ भन्दै झगडा होस र बृद्वा’श्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो ।हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखा’उनु हुँदैन ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij