आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ३ घाइते

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८



  • उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ ठानागाउँ पोखरीस्थित भित्री कच्ची सडक खण्डमा गएराती बोलेरो जिप दुर्घटना हुदा १ जनाको मृत्युु भएको छ । ३ जना घाइले भएका छ्न ।

    लहानवाट लखनडाँडा तर्फ मिल बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रीत भइ दुर्घटना हुद सिन्धुलीको दुधौली नगरपालिका १० का ६० बर्षिय इन्द्रबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताउनुभयो ।

    दुर्घटनामा परि चालक सहित ३ जना घाईते भएका छ्न । घाइते ३ जनाको टाउको, हातखुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ ।

    गम्भीर अवस्थाका उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारकालागी बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

    बोलेरो लाहानबाट कुटानी पिसानी मिलको उपकरण लिएर ताप्ली जाँदै गरेको थियो । जिपमा ४ जना मात्र सवार थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij