प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८
रोल्पा । त्रिबेणी गाउँपालिका-२ भागोबारीस्थित शहिद मार्गमा आइतबार दिउँसो पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij