प्रकाशित मिति : शनिबार, बैशाख ९, २०८०
एजेन्सी । मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij