प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
बिनिता शर्मा , दाङ । दाङमा गाईको बाच्छीलाई अज्ञात समुहले घाटि रेटी हत्या गरेको छ । सौडियार ७ निवासी शेर बहादुर चौधरीको ३/४ बर्षको गाईको बाच्छीलाई सेवार खोलामा लगि घाटि रेटी हत्या गरीएको हो । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij