मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

DIGP गोबिन्द थपलियाद्वारा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिरपुरेश्वरको निरीक्षण तथा निर्देशन {फोटो फिचर}

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०८३



  • DIGP गोबिन्द थपलियाले उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिरपुरेश्वरको निरीक्षण तथा निर्देशन  कार्यक्रम सम्पन्न    भएको छ ।
    DIGP थपलियाले निरीक्षणका क्रममा गणका विभिन्न शाखा, अभिलेख व्यवस्थापन, तथा कार्यालयको समग्र कार्य सम्पादनको अवलोकन गर्नुभएको थियो ।
    उपत्यकाभित्र हुन सक्ने सम्भावित अपराधिक क्रियाकलाप, आन्दोलन वा शान्ति सुरक्षा भंग हुने अवस्थामा तत्काल परिचालन (क्विक रेस्पोन्स) हुन तम्तयार रहन समेत  DIGP थपलियाले  निर्देशन दिनुभएको छ ।
    साथै उक्त गणका गण प्रमुख सहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju uporabijo preveč soli, čeprav lahko jed obogatimo z zelišči, začimbami in svežimi sestavinami. To temo velja podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Kako pripraviti okusen in zdrav obrok? Izberite sveže sestavine, preproste postopke in uravnotežene porcije.