मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

संवैधानिक राजसंस्था नेपालको आवश्यकता हो : मनिषा कोइराला

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०८३



  • काठमाडौँ। अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।

    शनिबार शाही युवा शक्ति, नेपालले आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान-२०८३’ कार्यक्रममा उनले संवैधानिक राजसंस्थाको अवधारणा आफूले बीपी कोइरालाबाट सिकेको बताइन्।

    उनका अनुसार बीपी कोइरालाले नेपालको भूगोल, राष्ट्रियता र भविष्यलाई ध्यानमा राख्दै राजसंस्थाको आवश्यकता महसुस गरेका थिए।

    राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रका पूरकका रूपमा व्याख्या गरेको उनको भनाइ थियो।

    कोइरालाले गणतन्त्र स्थापनापछि पनि नेपाली जनताले अपेक्षा गरेको समृद्ध र बलियो राष्ट्र निर्माण हुन नसकेको टिप्पणी गर्दै विदेशी अवधारणाभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताइन्।

    उनले नेपालको एकीकरणसँग जोडिएको संस्थालाई कमजोर बनाउँदा राष्ट्रियता पनि कमजोर हुने दाबी गर्दै देशको स्वतन्त्रता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.